Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित


  • 1.1K
    Shares

    दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभामा स्थगित भएको छ। 

    कम्पनीले आर्थिक वर्ष २०८१\८२ को समीक्षाका लागि आज (पुस २१ गते सोमबार) गर्ने भनिएको वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित गरिएको जनाएको छ । कम्पनीले नेप्सेमा एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

    साधारण सभाका लागि गणपूरक सङ्ख्या नपुगेपछि सञ्चालक समितिले वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ। अब कम्पनीले पुनः सूचना प्रकाशित गरी दोस्रो पटक सभा आह्वान गरेपछि उक्त साधारण सभा हुने भएको छ ।

    images
    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १३:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij