Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


  • 6.9K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद वैठक बोलाएका छन् । आज (सोमबार) साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।

    सोमबारको नियमित बैठक भएको ती मन्त्रीले बताए । आजको बैठकले कोरोना नियन्त्रणका विषयमा थप निर्णय लिने बताइएको छ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १५:००:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij