Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु


  • 6.6K
    Shares

    बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का २५ वर्षीय पुरुष, मधुबन नगरपालिका–९ कि ७० वर्षीया महिला, बासगढी नगरपालिका–६ का ८० वर्षीय पुरूष, बाँकेको नेपालगञ्ज–६, कि ४० वर्षीया महिला, कोहलपुर–९ कि ४५ वर्षीया महिला, भिमदत्त नगरपालिका–३ कञ्चनपुरकी ५५ वर्षीया महिला, तुलसीपुर–१० दाङकी ३८ वर्षीया महिला रहेका छन् ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १३:०३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij