Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

सुन चाँदीको मूल्यमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्यमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 561
    Shares

    सुन चाँदीको मूल्यमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

     

     

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ११:०२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij