Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

शीतलहरका कारण सडक चिप्लो हुदाँ दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

शीतलहरका कारण सडक चिप्लो हुदाँ दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध


  • 1.3K
    Shares

    शीतलहरका कारण सडक चिप्लो हुदाँ दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

    काठमाडौं । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ  ।

    दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि  गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताएका छन् ।

    सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले बताएका छन् । 

     

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:१७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij