Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो


  • 1.2K
    Shares

    • images
    सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो
    images

    काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । 

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।  

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij