Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि


  • 897
    Shares

    नेप्सेमा दोहोरो अंकको वृद्धि
    images

    काठमाडौं । आज शेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७.५५ अंकले बढेसँगै सूचक २५ सयको बिन्दुबाट २६ सय ३३ दशमलव ४२ को बिन्दुमा बन्द भएको छ।

    आज ३२८ कम्पनीको गर्दा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ। आज २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ।

    आज यूनियन हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    भने आज मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। 

    साथै, आज बैकिङ्ग समूह १.६६ प्रतिशतले बढेको छ।  डेभलपमेन्ट बैकिङ्ग समूह २.२८ प्रतिशत, फाइनान्स सेक्टर २.७० प्रतिशतका दरले बढेको हो।

     

     

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १६:०७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij