Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौं उपत्यकामा थपिए २६०९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थपिए २६०९ जनामा कोरोना संक्रमण


  • 4.7K
    Shares

    • images
    काठमाडौं उपत्यकामा थपिए २६०९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार देशभरमा भने सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १६:४६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij