Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

एनएमबी बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

एनएमबी बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न अनुमति


  • 526
    Shares

    एनएमबी बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न अनुमति
    images

    काठमाडौं । एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। एनएमबि बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डले आज ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ।

    बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - ११:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij