Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

सरकारी राजनीतिक संवाद टोली रास्वपा पार्टी कार्यालयमा (तस्बिरहरु)

सरकारी राजनीतिक संवाद टोली रास्वपा पार्टी कार्यालयमा (तस्बिरहरु)


  • 680
    Shares

    सरकारी राजनीतिक संवाद टोली रास्वपा पार्टी कार्यालयमा (तस्बिरहरु)
    images

    काठमाडौं । सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच भेटवार्ता भएको छ । राजनीतिक भेटवार्ता अन्तर्गत बुधबार दिउँसो कार्यदलका पदाधिकारी रास्वपा कार्यालय बनस्थली पुगेका हुन् । 

    संवाद कार्यदल संयोजक कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय भद्र खनाल रास्वपा कार्यालय पुगेर आगामी निर्वाचनबारे छलफल गरेका हुन् । 

    भेटवार्तामा उपसभापतिद्वय डिपी अर्याल, डा।स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्यहरू सहभागीता रहेको थियो ।

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १६:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij