२०८२ पौष ९ गते बुधवार
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचनामार्फत मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij