Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बालिकामाथि जवरजस्ती करणी गरेको आरोप ५२ वर्षीय पुरुष पक्राउ

बालिकामाथि जवरजस्ती करणी गरेको आरोप ५२ वर्षीय पुरुष पक्राउ


  • 6.1K
    Shares

    बालिकामाथि जवरजस्ती करणी गरेको आरोप ५२ वर्षीय पुरुष पक्राउ

    भक्तपुर ।  भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले जवरजस्ती करणी गरेको आरोप एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बन रहेका छन् । 

    भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १३:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij