Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

सुनको मूल्य तोलामा २ लाख ६१ हजार नाघ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

सुनको मूल्य तोलामा २ लाख ६१ हजार नाघ्यो, चाँदीले बनायो नयाँ रेकर्ड


  • 771
    Shares

    सुनको मूल्य तोलामा २ लाख ६१ हजार नाघ्यो, चाँदीले बनायो नयाँ रेकर्ड
    images

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको हो । 

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४१ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ११:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij