Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको उड्यो होस् !

बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको उड्यो होस् !


  • 7.8K
    Shares

    बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको उड्यो होस् !

    बेलायतमा एक बच्चाको मुखभित्र अर्को प्वाल देखेपछि आमाको होस् उडेको छ । २४ वर्षीया महिललाले आफ्नो बच्चालाई खेलाउदै थिइन् । उनले १० महिनाको छोराको डाइपर फेर्दै थिइन् । त्यै बेला उनले बच्चाको मुखमा अर्को प्वाल परेको देखिन् ।

    हतार हतार उनले आफूले देखेको जानकारी आफ्नो श्रीमानलाई सुनाईन् । श्रीमान पनि आत्तीए । उनले मुख भित्र हात हाल्न खोज्दा श्रीमानले अस्पताल लैजाने बताए । त्यसपछि उनीहरु अस्पताल पुगे ।

    ‘म धेरै नै आत्तीएकी थिए । मुखमा अर्को प्वाल परेको देख्दा मृेरो सात्तो उडेको थियो ।’ महिलाले हाक्टरलाई भनिन् । तर जब उनीहरु अस्पताल पुगे र हक्टरले जे भने अनीहरु अचम्मीत भए ।

    मुखमा देखिएको प्वाल एक स्टीकर भएको डाक्टरले जानकारी दिए । डाक्टरले फ्ल्यासको साहयताले हेरे र स्टीकर भन्ने थाँहा भएपछि औलाले सजिलै झिके । एजेन्सी

     

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १२:११:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij