Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)


  • 533
    Shares

    एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
    images

    काठमाडौं । सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ। 

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको विभिन्न ठाउँमा सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो।

    उक्त निर्णय कार्यान्वयन गर्दै आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा र काजमा खटाएको हो।

    हेर्नुहोस् सूचीः

    11.jpg22.jpg33.jpg44.jpg55.jpg

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १९:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij