Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बैंक जमानत बुझाएपछि छुटे रवि लामिछाने

बैंक जमानत बुझाएपछि छुटे रवि लामिछाने


  • 2.6K
    Shares

    बैंक जमानत बुझाएपछि छुटे रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक जमानत बुझाएपछि छुटेका छन्। 

    जिल्ला अदालत, रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी शुक्रबार साँझ छुटेका हुन्।

    त्यस बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १८:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij