Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

एमाले महाधिवेशन : आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशन : आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेबाट हुने


  • 659
    Shares

    एमाले महाधिवेशन : आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेबाट हुने
    images

    काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।

    केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।

    महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

    ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - २०:५६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij