Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन


  • 1.1K
    Shares

    कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। 

    काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन् । उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए।

    पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij