२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ५१ हजार ३ सय २७ कित्ता शेयर बिक्रीमा राखेको छ ।
उक्त शेयर बैंकको विद्यामान संस्थापक शेयरधनीलाई प्राथामिता दिएको बैंकले जनाएको छ । शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।
शेयर रजिस्ट्रार कार्यालय कुमारी क्यापिटल काठमाडौं-१ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं-२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij