Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

जकार्ता कार्यालय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

जकार्ता कार्यालय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो


  • 1.0K
    Shares

    जकार्ता कार्यालय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

    काठमाडौं । मंगलवार मध्य जकार्तास्थित टेरा ड्रोन कार्यालय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

    सेन्ट्रल जकार्ता अग्नि नियन्त्रण विभाग कार्यालयको सूचना विभागका वरिष्ठ अधिकारी द्वी सेप्टियान्टोले बताएअनुसार आगो निभाउन २९ दमकल ट्रक र १०१ दमकलकर्मी खटाइएको थियो । त्यो भवनमा ड्रोनका लागि लिथियम ब्याट्रीहरू उत्पादन गरिन्थ्यो । 

    जकार्ता विपद् व्यवस्थापन तथा न्युनिकरण एजेन्सीका प्रमुख इसानावा अड्जीले मृतकहरूमा सात पुरुष र १५ महिलाहरू रहेको बताउनु भयो ।  सबै पीडितहरूलाई पूर्वी जकार्ताको क्रामत जातिको प्रहरी अस्पतालमा लगिएको छ । 

     

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १२:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij