Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

आज सुनकाे मूल्य सामान्य घट्याे, चाँदीकाे बढ्याे

आज सुनकाे मूल्य सामान्य घट्याे, चाँदीकाे बढ्याे


  • 890
    Shares

    आज सुनकाे मूल्य सामान्य घट्याे, चाँदीकाे बढ्याे
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ७० रुपैयाँले घटेर चाँदी ३ हजार ५५५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १०:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij