बालाजु बाइपास सडकः रातको समयमा धमाधम पिच, वडाध्यक्ष श्रेष्ठ आफैँ फिल्डमा - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

बालाजु बाइपास सडकः रातको समयमा धमाधम पिच, वडाध्यक्ष श्रेष्ठ आफैँ फिल्डमा

बालाजु बाइपास सडकः रातको समयमा धमाधम पिच, वडाध्यक्ष श्रेष्ठ आफैँ फिल्डमा


  • 2.3K
    Shares

    बालाजु बाइपास सडकः रातको समयमा धमाधम पिच, वडाध्यक्ष श्रेष्ठ आफैँ फिल्डमा

    काठमाडौं । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि अहिले रातको समयमा सडक पिच गर्न सुरु गरिएको छ । अहिले वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् ।

    श्रेष्ठको निगरानीमा काम हुँदै छ । एक महिनाअघि काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए । 

    सडक धुलोमुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे पनि खनेर अलपत्र छोड्दा सडक झन् धुलाम्मे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी गराएका थिए ।

    प्रकाशित मिति :मंसिर २० २०८२ शनिवार - ०५:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij