Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै


  • 232
    Shares

    मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
    images

    काठमाडौं । सर्वोच्च अदालतको परमादेश पश्चात् २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् ।

    आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन राख्न लागिएको हो । विश्वासको मत लिने अथवा राजीनामा गर्नेबारे आज दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका छन् ।

    राति ८ बजे नै इमेलमार्फत सर्वोच्चको परमादेश प्रदेश सभा मुख्यमन्त्री कार्यालयमा आइसकेको छ । आज राति ८ बजे २४ घण्टा समय समाप्त हुँदैछ । यदी उनले विश्वासको मत नलिए र राजीनामा समेत नगरेको खण्डमा राति ८ बजे उनी पदमक्त हुने छन् ।

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १६:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij