Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने


  • 1.5K
    Shares

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच मंसिर २२ गते वार्ता हुने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छन्। 

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते छलफल गर्न बोलाएका छन्।  

    प्रसाईंले आफूलाई गृहमन्त्रीले वार्ताका लागि बोलाएको र प्रधानमन्त्री पनि आफूले उठाएका मागप्रति सकारात्मक रहेको दाबी गरेका छन्।

    उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने भएको छ।    

    durga_YmUnTQInLa.jpg

    images
    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १५:०७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij