Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 365
    Shares

    सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ  पुगे ? (सूचीसहित)
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ ।

    सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो ।

    सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।

     

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १२:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij