Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आज पनि बढ्याे सुन-चाँदीकाे मूल्य

आज पनि बढ्याे सुन-चाँदीकाे मूल्य


  • 246
    Shares

    आज पनि बढ्याे सुन-चाँदीकाे मूल्य
    images

    काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो एकैदिन ५ हजार २०० रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ९०० रूपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४८ हजार ८०० रूपैयाँ पुगेको छ ।हिजो छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रूयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँ बढेको छ । मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार २२० रूपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :मंसिर १० २०८२ बुधवार - १२:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij