Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

साइपाल पाटनमा चौँरी

साइपाल पाटनमा चौँरी


  • 540
    Shares

    साइपाल पाटनमा चौँरी
    images

    बझाङको साइपाल गाउँपालिका–४ स्थित साइपाल पाटनमा चौँरी । चार हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् । यो ठाउँमा  जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । तस्बिर : भूमिराज पिठातोली/रासस

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १३:४८:५४ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij