Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

बचत रकम फिर्ताको माग गर्दै धर्नामा सहकारी पीडित

बचत रकम फिर्ताको माग गर्दै धर्नामा सहकारी पीडित


  • 750
    Shares

    बचत रकम फिर्ताको माग गर्दै धर्नामा सहकारी पीडित
    images

    काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन्।

    सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन्। 

    सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको सहकारी पीडितहरूले बताएका छन् । उनीहरुले गत शुक्रबार पनि विभाग अगाडि धर्ना दिएका थिए । 

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १४:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij