Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका

खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका


  • 1.2K
    Shares

    खल्ती ट्रान्स्फर लिग अफर सार्वजनिक, बम्परमा बाइक पुरष्कार जित्ने मौका

    काठमाडौं । आइएमई खल्ती लिमिटेडले खल्ती ट्रान्स्फर लिग नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

    अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । 

    खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

    खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एसको प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।

    images
    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १२:१२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij