Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो २५ अर्ब ५९ करोड राजस्व

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो २५ अर्ब ५९ करोड राजस्व


  • 1.0K
    Shares

    चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो २५ अर्ब ५९ करोड राजस्व

    काठमाडौं । चौधरी ग्रुपले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ ।  यो कूल राजस्वको करिब २.३ प्रतिशत योगदान भएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिएका छन् । 

    बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् । 

    चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताएका छन् । 

     

    images
    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १३:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij