Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेकाे रिट दर्ता, बुधबार पेसी

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेकाे रिट दर्ता, बुधबार पेसी

  • 904
    Shares

    • images
    मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेकाे रिट दर्ता, बुधबार पेसी

    काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ । 

    मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको  मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।

    उक्त रिटका पेसी बुधबार ९कात्तिक २६० गतेका लागि तोकिएको छ । 

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १४:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij