Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शुक्रबार पनि बढ्यो सुनको मुल्य

शुक्रबार पनि बढ्यो सुनको मुल्य


  • 9.9K
    Shares

    शुक्रबार पनि बढ्यो सुनको मुल्य

    काठमाडौं । शुत्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ ।

    बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको ले जनाएको छ । 

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - ११:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij