२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार २० सय रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij