२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्न नमिल्ने बताएका छन् ।
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन,
समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’
उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनतर्फ डोर्याउने सरकारको अभिभारा पूरा गर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij