Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

वैज्ञानिकहरुले पता लगाए भगवानको अनुहार

वैज्ञानिकहरुले पता लगाए भगवानको अनुहार


  • 365
    Shares

    वैज्ञानिकहरुले पता लगाए  भगवानको अनुहार
    images

    काठमाडौं । वैज्ञानिकहरुले भगवानको अनुहार कस्तो छ भनि पता लगाएका छन् । 

    अमेरिकी वैज्ञानिकहरुको पछिल्लो दाबीलाई मान्ने हो भने उनीहरुले ईश्वरको वास्तविक अनुहार पत्ता लगाएका छन् । वैज्ञानिकहरुले भगवानको अनुहारको स्केच पनि सार्वजनिक गरेका छन ।

    युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका शोधकर्ताहरुले अनुसन्धानपश्चात् ५ सय ११ जना अमेरिकी ईशाइहरुको सहयोगमा भगवानको अनुहार पत्ता लगाएको दाबी गरेका हुन् । शोधकर्ताहरुका अनुसार भगवानलाई सानो कद, नारिस्वरुप र कम उमेरको देखिन्छ ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १५:०८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij