Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काठमाडौं महानगरपालिकाले माग्यो ४४ जना करार कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो ४४ जना करार कर्मचारी


  • 729
    Shares

    काठमाडौं महानगरपालिकाले माग्यो ४४ जना करार कर्मचारी
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ ।

    बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम  आवेदन पेस गर्न आह्वान गरिएको हो ।

    नगर प्रहरी जवान,  हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    ktm_wUY5F76E9V.jpg

     

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १०:३७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij