Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

जनार्दनलाई प्रचण्डको आग्रह: तपाईँलाई गुमाउन चाहँदैनौँ, भोलिसम्म घर फर्किनुस्

जनार्दनलाई प्रचण्डको आग्रह: तपाईँलाई गुमाउन चाहँदैनौँ, भोलिसम्म घर फर्किनुस्


  • 701
    Shares

    जनार्दनलाई प्रचण्डको आग्रह: तपाईँलाई गुमाउन चाहँदैनौँ,  भोलिसम्म  घर फर्किनुस्
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् । 

    महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् ।

    ‘जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदिन । तपाईँ भ्रमित नहुनोस् । तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १५:४१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij