Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 638
    Shares

    सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो । 

    आज सुन तोलामा २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने हिजो सुनको मूल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। 

     

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - ११:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij