Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण


  • 358
    Shares

    गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गरेका छन् ।  क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार शितल निवास पुगेका हुन् ।

    भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिपति भवन शितल निवासको अगाडीको भवनमा आगजानी भएको थियो । यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । 

    प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १३:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij