२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट बन्दीहरु फरार भएका छन् । आज दिउँसो सुधार गृहबाट बन्दीहरु भागेका हुन् ।
भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानाले बताए ।
उनले नेपालप्रेससँग भने,‘सुधार गृहबाट भागेका मध्ये २ जना पक्राउ परेका छन् । कति भागेको किन र कसरी भन्ने अनुसन्धान भइरहेको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij