२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरिएको हो । प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेश गरे ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०८१\८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij