Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’


  • 463
    Shares

    प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’
    images

    काठमाडौं । प्रतिकूल मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

    दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ भने दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जानकारी दिएको छ ।

    आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएको छ  भने कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन सेकेको छैन् ।

     

     

     

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - ११:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij