Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ६ सय घट्यो

सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ६ सय घट्यो


  • 792
    Shares

    सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ६ सय घट्यो
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो। 

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - ११:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij