२०८२ कार्तिक २ गते आइतवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी भएका हुन् ।
छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij