Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आत्मदाहको प्रयास गर्नुअघि नीतुले लेखेकी थिइन् यस्तो भावुक सन्देश

आत्मदाहको प्रयास गर्नुअघि नीतुले लेखेकी थिइन् यस्तो भावुक सन्देश


  • 2.9K
    Shares

    आत्मदाहको प्रयास गर्नुअघि नीतुले लेखेकी थिइन् यस्तो भावुक सन्देश

    काठमाडौं । आत्मदाहको प्रयास गरेकी गायिका नीतु पौडेलले भावुक सन्देश छाडेको भेटिएको छ।

    घटना हुनुअघि उनले फेसबुक स्टोरीमा ‘आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिंदैछु अब’ भनेर पोस्ट गरेकी थिइन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले घटनाको कारण खोजी हुने र कोही दोषी भए कानूनी कारवाही हुने बताए। उनले भने, “कसैको संलग्नता भेटिएमा कानूनी कारबाही गरिनेछ।”

    घटनास्थलमै आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा भर्ना गरिएको छ। एसपी पवन भट्टराईका अनुसार, पौडेलको अवस्था अहिले सामान्य रहेको बताइएको छ।

    घटनापछि गायक बाबुल गिरी पनि अस्पताल पुगेका छन्। त्यसअघि बाबुलकै अनामनगरस्थित कार्यालय अगाडि नीतुले आत्मदाहको प्रयास गरेकी थिइन्।

    Screenshot_20251018_154901-1017x1024.jpg

    images
    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - २०:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij