Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकको एससीटी यूनियनपे कार्ड सेवा सुरु

सांग्रिला डेभलपमेन्ट बैंकको एससीटी यूनियनपे कार्ड सेवा सुरु


  • 365
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको एससीटी यूनियनपे कार्ड सेवा सुरु
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी यूनियनपे कार्ड सेवा सुरु गरेको छ ।

    नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको एससीटी यूनियनपे कार्ड सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको हो ।

    असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी यूनियनप कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने बैंकको विश्वास रहेको छ ।

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १२:१७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij