Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

राष्ट्रपति पौडेलले जेनजीसँग छलफल गर्दै

राष्ट्रपति पौडेलले जेनजीसँग छलफल गर्दै


  • 456
    Shares

    राष्ट्रपति पौडेलले जेनजीसँग छलफल गर्दै
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीसँग छलफल गर्न लागेका छन् । उनले अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । 

    त्यसका लागि राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ भने प्रधानमन्त्री सुशीला कार्कीसमेतको सहभागिता रहने छ । 

    जेनजी आन्दोलनसँग जोडिएको विषयका साथसाथै चुनावका विषयमा आवश्यक छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १७:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij