२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij