Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा


  • 1.5K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    यो नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १०:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij