Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘अझै सप्रिएन भन्छन्,’ म बिग्रिएको भए पो सप्रिनू: केपी ओली

‘अझै सप्रिएन भन्छन्,’ म बिग्रिएको भए पो सप्रिनू: केपी ओली


  • 2.2K
    Shares

    ‘अझै सप्रिएन भन्छन्,’ म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

    ‘अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने होरु हो भने केपी ओलीले छोड्दैन।’

    उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १४:४५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij